china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    पैचिङ्ग ओलम्पिक खेलकुदको सफलताका लागि सँयुक्त राष्ट्र संघका अधिकारीद्बारा शुभकामना व्यक्त
    (GMT+08:00) 2008-07-30 14:48:16    

          सँयुक्त राष्ट्र संघका महासचिवका खेलकुद सम्बन्धी विशेष दूत विली लेमकले पैचिङ्ग ओलम्पिक खेलकुद सम्पूर्ण रुपमा सफल हुन सक्ने विश्वास व्यक्त गर्दै सारा विश्वले शान्तिपूर्ण तवरले खेलकुद प्रतयोगितामा भाग लिन सक्ने आशा प्रकट गर्नुभएको छ।

          उहाँले हिजो जर्मनीको सञ्चार माध्यमलाई दिनुभएको अन्तर्वार्तामा उक्त कुरा बताउनुभएको हो। सो अवसरमा उहाँले अन्तर्राष्ट्रिय ओलम्पिक समितिका अध्यक्ष ज्याक रोगेको निमन्त्रणाको स्वीकार गरी आफूले पैचिङ्ग ओलम्पिक खेलकुदको उद्‍घाटन समारोहमा भाग लिने कुरालाई पुष्टी पनि गर्नुभएको छ।

           यसका साथै उहाँले ओलम्पिक खेलकुद राजनीतिज्ञको भेटघाट होइन भन्दै सँयुक्त राष्ट्र संघको सम्मेलन पनि होइन भनि बताउनुभयो। खेलकुद प्रतियोगिता राजनीति गर्ने कार्य-थलो होइन भन्दै श्री लेमकले पैचिङ्ग ओलम्पिक खेलकुदले अन्तर्राष्ट्रिय मञ्चमा चीनको एउटा दूत बनेको कुरा उचित र वैधानिक भएको कुरा औंल्याउनुभएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040