पैचिङ्ग ओलम्पिक खेलकुदका अवधिमा कृषि बस्तुको परिमाण र गुण-स्तरको प्रत्याभूत गरिने भएको छ। यसका साथै खाद्यना सुरक्षाको पनि प्रत्याभूत गरिने भएको छ।
पैचिङ्ग शहरको कृषि व्यूरोका उप-प्रमुख लीउ या छिंगले आज पैचिङ्गमा आफ्नो व्यूरोद्बारा आयोजित एउटा सम्मेलनमा पैचिङ्ग ओलम्पिक खेलकुदका अवधिमा कृषि बस्तुको आपूर्तिबारे जानकारी दिंदै उक्त कुरा बताउनुभएको हो।
उहाँका अनुसार ओलम्पिक खेलकुदका अवधिमा कृषि बस्तुको आपूर्ति चाहिं ओलम्पिक खेलकुदका महत्वपूर्ण कार्यहरुमध्येको एक हो। यहाँ आउने खेलाडी र मित्रलाई सन्तुष्ट पार्नका लागि सम्बन्धित विभागले खाद्यनाको सुरक्षाको निरीक्षण तथा व्यवस्थापनलाई अझ सबल पार्ने भएको छ।
|