अस्टेलियाका खेलाडीहरुले 30 तारिख बिहान ओलम्पिक खेलकुद समितिको समाचार केन्द्रमा आयोजित पत्रकार सम्मेलनमा पैचिङको वायु-गुणस्तर ठीक भएको कुरा बताउनुभएको छ।
थाहा भएअनुसार, अस्टेलियाका खेलाडी निक्की हुड्सनले पैचिङको वायुगुणस्तर पहिलेभन्दा ज्यादै राम्रो छ भन्ने कुरा बताउँदै 29 तारिख राती अलिअलि गर्मी भएतापनि अरु समय राम्रो रहेको कुरा पनि बताउनुभयो।
|