china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    पैचिङ ओलम्पिक खेलकुद अवधिमा थ्यान आन मन चोकमा रमाईलो साँस्कृतिक कार्यक्रमको आयोजना गरिने
    (GMT+08:00) 2008-07-30 15:06:28    

          पैचिङको हरियाली पार्क व्यूरोका उप प्रमुख छि च्यानले आज बोल्दै पैचिङमा ओलम्पिक र पारा ओलम्पिकको स्वागतका लागि थ्यान आन मन चोकमा औलम्पिक खेलकुद शीर्ष फूलहरु प्रदर्शन गर्नुका साथै रमाईला साँस्कृतिक तथा अन्य कार्यक्रमहरुको बन्दोवस्त मिलाईएको बताउनुभयो ।

           चिनियाँ अन्तर्राष्टिय रेडियो स्टेशनका अनुसार , श्री छि च्यानले आजको पत्रकार सम्मेलनमा थ्यान आन मन चोकमा चीनको गुङ्ग फू,सर्कस तथा नाचगान् आदि प्रस्तुत गरिने कार्यक्रम रहेको पनि बताउनुभएको छ।

          अगस्ट आठ तारिखका दिन ओलम्पिक खेलकुदको उद्घाटन् समारोहको रातमा थ्यान आन मन चोक र राष्ट्रिय खेलकुद मैदानमा पटाका पड्काएर आतशबाजी समेत गरिने भएको छ ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040