china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    ओलम्पिक खेलकुदको स्वागतका लागि हजारौं थाँकाको प्रदर्शनी शुरु
    (GMT+08:00) 2008-07-30 14:57:09    

          ओलम्पिक खेलकुदको स्वागतका लागि गसारबारे लिखित् हजारौं थाँका प्रदर्शनी आज पैचिङ्गको जातीय संस्कृति भवनमा शुरु भयो । सन् 2008 मा पैचिङ्ग ओलम्पिक सांस्कृतिक परियोजनामा यो प्रदर्शनी पनि एक कार्यक्रम हो । यो प्रदर्शनी अगष्ट बीस् तारिखसम्म चल्ने छ।

          हजारौं वर्ष अघिदेखि गसार सधैं नै तिब्बती बहादुर व्यक्तित्वका रुपमा हुनुहुन्छ। गसारसम्बन्धी संस्कृति चीन र सारा विश्वमा फैलिएको छ। "गसार महाकाव्य" को हालसम्म पनि चीनका धेरै प्रान्त र स्वायत्त प्रदेशमा प्रचार-प्रसार भईरहेको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040