
पैचिङ्ग ओलम्पिक खेलकूदको ज्योति रिले कार्यक्रम अन्तर्गत ह पै प्रान्तको थाङ्ग शानको कार्यक्रम आज सफलताका साथ सम्पन्न भयो।
आज विहान आठ बजेर दश मिनेदमा उक्त कार्यक्रम शुरु भएको हो।

हालसम्म ह पै प्रान्तमा भएको पैचिङ्ग ओलम्पिक खेलकूदको ज्योति रिले कार्यक्रम सम्पन्न भयो र भोजो थ्ये चिङ्गमा शुरु हुने भएको छ।
|