
पैचिङ्ग ओलम्पिक खेलकुद समितिका अधिकारी सुन वै दले आज पैचिङ्गमा बोल्दै पैचिङ्ग ओलम्पिक खेलकुद प्रयोगिताको अवसरमा चीनव्दारा विदेशी पत्रकारहरुका लागि इन्टरनेटको प्रयोग गर्नेतर्फ सुविधा प्रदान गरिने छ भनेर बताउनुभएको छ। उहाँका अनुसार विदेशी पत्रकारहरुले इन्टरनेटको प्रयोग गरी ओलम्पिक खेलकुद प्रतियोगिता सम्बन्धी समाचारको बाटो सुचारु छ।
उहाँले ओलम्पिक खेलकुद प्रतियोगितासम्बन्धी प्रधान सूचना केन्द्रमा विदेशी पत्रकारबाट सोधिएको एक प्रश्नको जवाफमा उक्त कुरा बनाउनुभएको हो ।
|