china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    स छुआनको वन छुवानमा गएको भूकम्पबाट प्रभावित क्षेत्रका केही विद्यार्थीहरु विश्राम गर्न हंगेरी र बल्गेरियामा जाने
    (GMT+08:00) 2008-07-31 18:50:07    

             चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लिउ च्यान छाउले आज पैचिङ्गमा बोल्दै हंगेरी र बल्गारिया जस्ता दुई मुलुकका सरकारहरुको निमन्त्रणामा चीनको भूकम्पबाट प्रभावित क्षेत्रका प्राथमिक र माध्यमिक विद्यालयका एक सय विद्यार्थीहरु अगष्ट चारदेखि पच्चीस तारिखसम्म विश्राम गर्न बेग्ला बेग्लै गरी ती दुई मुलुक जाने कुरा बताउनुभएको छ।

             सोहीदिन परराष्ट्र मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा श्री लिउले बोल्दै हंगेरी र बल्गेरिया ‍ सबभन्दा पहिले चीनसित दौत्य सम्बन्धको स्थापना भएका मुलुकहरुमध्येका हुन्। तिनीहरु र चीन बीच परम्परागत मैत्रीपूर्ण सम्बन्ध छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040