china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    विदेशका ओलम्पिक प्रतिनिधि मण्डलद्वारा पैचिङ ओलम्पिक खेलकुदको तयारी कार्यको प्रशंसा
    (GMT+08:00) 2008-07-31 19:42:21    

             पैचिङ ओलम्पिक खेलकुदमा भाग लिने विदेशी ओलम्पिक प्रतिनिधि मण्डल अघि पछि पैचिङ आइपुगेका छन्। तिनीहरुले पैचिङ ओलम्पिक खेलकुदको तयारी कार्य निकै निष्ठापूर्ण तथा सन्तोषजनक रहेकोमा प्रशंसा गरेका छन्।

             भियतनामका प्रतिनिधि मण्डलका सदस्य, भियतनामको अखिल खेलकुद विभागका पदाधिकारी होंग को भिन्हले पैचिङ ओलम्पिकका रंगशालाहरु, ओलम्पिक गाउँ तथा अन्तर्राष्ट्रिय सम्वाद केन्द्र लगायत पैचिङ ओलम्पिक खेलकुदका आधारभूत प्रबन्धहरु अन्तर्राष्ट्रिय मापदण्डभन्दा उच्च रहेको कुरा बताउनुभयो।

             नाइजेरियाको प्रतिनिधि मण्डलका सदस्य उमारु शुआले हाल ओलम्पिक गाउँका हार्डवेयर तथा सफ्टवेयरको उच्च मूल्यांकन गर्नुभयो।

            अस्ट्रेलियाको प्रतिनिधि मण्डलका आहार विशेषज्ञ श्रीमती लुइस बुर्केले ओलम्पिक गाउँमा पाइने खाद्य पदार्थमा विविधता मात्र नभई सुरक्षित तथा स्वस्थ रहेको कुरा बताउनुभयो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040