china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    पैचिङ ओलम्पिक खेलकुद समितको उदघादन समारोहमा सहभागी हुने निर्णयमा केही परिवर्तन छैन भन्ने कुरा स्विडेनका साँस्कृतिकमन्त्रीको भनाई
    (GMT+08:00) 2008-08-01 10:04:09    
              सिन्ह्वा समाचार समितिका अनुसार , स्विडेनका साँसकृतिकमन्त्री लिना अडेलसोन् लिजेरोथले जुलाई 31 तारिखका दिन पत्रकारहरुसंग कुराकानी गर्दै उहाँले पैचिङ ओलम्पिक खेलकुदको उद्घाटन समारोहमा सहभागी हुने विषयमा केही परिवर्तन नभएको कुरा बताउनुभयो।

              स्विडेनका समाचार एजेन्सीका अनुसार , अडेलसोन् लिजेरोथले केही पश्चिमि सञ्चार माध्यमले पैचिङ ओलम्पिक खेलकुदका विषयमा केही नराम्रो कुराका प्रचार-प्रसार गरेता पनि उहाँले पैचिङ ओलम्पिक खेलकुदको उदघादन समारोहमा सहभागी हुने निर्णयमा केही परिवर्तन नभएको भन्ने कुरामा जोड दिनुका साथै हाल चीनमा निकै राम्रो परिवर्तन भएको कुरा पनि उहाँले बताउनुभयो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040