आज अगष्ट एक तारिख विहान थिआन चिन शहरको समुद्रतटवर्ती नयाँ क्षेत्रमा आयोजित पवित्र ज्योति रिले कार्यक्रम सफलताका साथ सम्पन्न भएको छ।

सोह्र किलोमिटर लामो सो शुभबादल ज्योति रिले कार्यक्रममा कूल एक सय 91 जना ज्योतिवाहकहरुले भाग लिएका छन्।

भोलिको ओलम्पिक पवित्र ज्योति रिले कार्यक्रम थिआन चिन शहरको केन्द्रिय क्षेत्रमा जारी रहने छ।
|