china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    पैचिङ्ग ओलम्पिक खेलकुद प्रतियोगिताको अवसरमा मौसम सम्बन्धी तम्तयार चीनव्दारा गरिएको
    (GMT+08:00) 2008-08-01 16:48:18    

          चिनियाँ मौसम व्यूरोका प्रवक्ता यु सिन वनले आज अगष्ट एक तारिखका दिन पैचिङ्गमा बोल्दै चीनको मौसम व्यूरोले पैचिङ्ग ओलम्पिक खेलकुद प्रतियोगिताको अवसरमा आवस्कता अनुसार मौसमको सेवामा कृत्रिम पद्धतिव्दारा मौसममाथि प्रभाव पार्ने पद्धित लगायत अन्य प्रवन्धहरु राम्रोसित तयार गरिसकेको बताउनुभएको छ।

           उहाँका अनुसार हाल कृत्रिमबाट मौसमलाई प्रभाव पार्ने पद्धति चाहिं प्रयोगात्मक चरणमा रहिरहेको छ। अहिले कमजोर मौसमी वातावरणका लागि प्रभाव पार्न सकिन्छ र शक्तिशाली मौसमका लागि पनि पूर्वानुमान गर्न सकिन्छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040