china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनको सिनच्याङद्वारा आतंकबादी गतिविधि नियन्त्रण गर्न सक्ने विश्वास रहेको कुरा सिनच्याङ युगुर स्वायत्त प्रदेशका अध्यक्षद्बारा व्यक्त
    (GMT+08:00) 2008-08-01 19:39:16    

          चीनको सिनच्याङ युगुर स्वायत्त प्रदेशका अध्यक्ष कुरेक्सी माइहेसुटीले आज पैचिङ्गमा बोल्दै आतंकबादी गतिविधिको नियन्त्रण गर्न सिनच्याङसँग सक्ति रहेको कुरामा विश्वास व्यक्त गर्नुभएको छ। साथै उहाँले आतंकबाद गतिविधिको नियन्त्रणमा चीनको कडा नीति भएको कुरामा जोड दिनुभएको छ। तर केही सञ्चार माध्यमले अतिरञ्जित तवरबाट चीनको नीतिमाथि टिका-टीप्पणी गर्नेगरेकोमा भने उहाँले असहमती जनाउनुभयो।

          उहाँले आज 2008 पैचिङ्ग अन्तर्राष्ट्रिय प्रेस केन्द्रमा आयोजित पत्रकार सम्मेलनमा पत्रकारद्बारा सोधिएको प्रश्नको जवाफ दिँदा उक्त कुरा भन्नुभएको हो। उहाँले हरेक ओलम्पिक संयोजक मुलुकले ओलम्पिक खेलकूदलाई प्रत्याभूत दिनुपर्छ र चीनले सुरक्षाका लागि गरेको काम सामान्य कुरा हो एवम् सिनच्याङ स्थायीय सरकार तथा चीन सरकारले ओलम्पिकको सुरक्षाका लागि प्रशस्त काम गरेकोले चीनमा ओलम्पिक खेलकूदमा भाग लिँदा चिन्ता लिनुनपर्ने कुरा पनि व्यक्त गर्नुभएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040