china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    स छुआन प्रान्तमा आयोजना हुने ओलम्पिक खेलकूदको पवित्र ज्योति रिले कार्यक्रमको तयारी कार्य सूचारु
    (GMT+08:00) 2008-08-02 18:43:57    

                 पैचिङ्ग ओलम्पिक संयोजन समितिका अधिकारी सुन वै तले आज पैचिङ्ग ओलम्पिक खेलकूद प्रेस केन्द्रमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै हाल चीनको दक्षिण-पश्चिमी भागमा पर्ने स छुआन प्रान्तमा आयोजना हुने पवित्र ज्योति रिले कार्यक्रमको तयारी कार्य सुचारु रुपमा चलिरहेको कुरा बताउनुभएको छ।

                हिजो दिउँसो सछुआन प्रान्तीय फीङ उ तथा पैछुआन जिल्लाको सिमा क्षेत्रमा छ दशमलब एक रेक्टर स्केलको भूकम्प भयो। यसबारे चर्चा गर्दै अधिकारी सुनले भूकम्प भएता पनि पवित्र ज्योति रिले कार्यक्रममा कुनै परिवर्तन नभएको कुरा व्यक्त गर्नुभयो।

                प्राप्त जानकारी अनुसार, भोली अर्थात तीन तारिखदेखि पाँच तारिखसम्मको अवधिमा पवित्र ज्योति रिले कार्यक्रम स छुआनका तीनवटा शहरमा आयोजना हुने भएको छ। यसका साथै पवित्र ज्योति स छुआनका कुआन हान तथा म्यान याङ यी दुइटा ठाँउमा प्रदर्शित गरिने भएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040