china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनले ओलम्पिक खेलकूदको वातावरणीय संरक्षण सम्बन्धी वचनलाई साकार तुल्याउनसक्ने विश्वास अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिका अधिकारीद्बारा व्यक्त
    (GMT+08:00) 2008-08-02 18:50:14    

                अन्तर्राष्ट्रिय ओलम्पिक कमिटि अन्तर्गत खेलकूद तथा वातावरण समितिका अध्यक्ष पाल स्मिट आज विहान पैचिङ्ग आइपुग्नुभयो।

                उहाँले विमानस्थलमा हाम्रो रेडियोका सम्बाददातासँग कुराकानी गर्दै ओलम्पिक खेलकूदको संयोजन सम्बन्धी आवेदन गर्दा चीनले दिएको वातावरणीय संरक्षण सम्बन्धी वचनवद्धतालाई साकार तुल्याउनसक्ने विश्वास व्यक्त गर्नुभएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040