अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिका मनार्थ अध्यक्ष जोन आटोनिओ सामारान्चले आज पैचिङ्गमा बोल्दै पैचिङ्ग ओलम्पिक संयोजन समितिको उच्चस्तरीय विवेका कारण सबै कठिनाइलाई पार गरी एउटा उत्कृष्ट ओलम्पिक खेलकूदको आयोजना गर्ने क्षमता भएको विश्वास व्यक्त गर्नुभएको छ।
उहाँले आज पैचिङ्गमा आयोजित चीन-पश्चिमी मुलुक मञ्चको खेलकूद सम्बन्धी सहयोग सम्मेलनमा उक्त कुरा भन्नुभएको हो।
|