china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    विदेशी पत्रकारहरुव्दारा चीनमा इन्टरनेटको प्रयोग गरी ओलम्पिक खेलकुद प्रतियोगिता सम्बन्धी समाचार सम्प्रेशण गर्न निषेध नहुने
    (GMT+08:00) 2008-08-02 19:10:01    

                अन्तर्राष्ट्रिय ओलम्पिक खेलकुद समितिका सदस्य केभान गोस्फेरले आज दुई तारिखका दिन पैचिङ्गमा पत्रकारसं‍गको अन्तर्वार्तामा बोल्दै विदेशी पत्रकारहरुव्दारा चीनमा इन्टरनेटको प्रयोग गरी ओलम्पिक खेलकुद प्रतियोगिता सम्बन्धी समाचार सम्प्रेशण गर्न निषेध नहुने विश्वास व्यक्त गर्नुभएको छ।

                केही समयदेखि यता केही विदेशी पत्रकारहरुले ओलम्पिक खेलकुद प्रतियोगिता सम्बन्धी प्रेस केन्द्रमा केही वेभसाइटको बन्द गरेको गुनासो गरेका थिए। त्यसको प्रतउत्तरमा श्री गोस्फेरले अन्तर्राष्ट्रिय ओलम्पिक खेलकुद समितिले पैचिङ्ग ओलम्पिक खेलकुद समितिसंग सम्पर्क राखेपछि दुई पक्ष बीच मतैक्य भइसकेको छ। उहाले अगाडी भन्नुभयो विश्वका सबै मुलुकहरुले केही मात्रामा वेभसाइटमाथि निगरानी गर्दै आएका छन्। सबै मुलुकहरुले अलीश वेभसाइट र मुलुकका हित-कल्याणमाथि अधात पुर्‍याएका वेभसाइटहरुलाई बन्द गर्नुपर्छ। त्यसैले पत्रकारहरुले इन्टरनेटको प्रयोग गरी ओलम्पिक खेलकुद प्रतियोगितासित सम्बन्धी समाचार सम्प्रशण गर्ने हो भने कुनै निषेध हुनेछैन। त्यस अवसरमा उहाँले पैचिङ्ग ओलम्पिक खेलकुद प्रतियोगिता खेलकुदको इतिहासमा नै सबभन्दा महान र उच्चस्तरको ओलम्पिक खेलकुद प्रतियोगिता बन्न जाने छ भनेर पनि विश्वास व्यक्त गर्नुभएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040