china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    रोगेद्बारा पैचिंग ओलम्पिक खेलकुदको तयारी कार्यको उच्च मूल्यांकन
    (GMT+08:00) 2008-08-03 19:26:16    

                 अन्तर्राष्ट्रिय ओलम्पिक खेलदुकका कार्यान्वयन समितिले हिजो पैचिंगमा एउटा बैठक बोलाएर पैचिंग ओलम्पिक खेलकुद समितिद्बारा ओलम्पिक खेलदुकको तयारी कार्यबारे जानकारी गराएका छन। अन्तर्राष्ट्रिय ओलम्पिक खेलकुदका अध्यक्ष ज्याकस रोगेले सो बैठक समाप्त भएपछि आयोजित पत्रकार सम्मेलनमा पैचिंग ओलम्पिक खेलकुदको तयारी कार्यको उच्च मूल्यांकन गर्नुभयो।

                 श्री रोगेले अन्तर्राष्ट्रिय ओलम्पिक खेलकुदका कार्यान्वयन समितिले पाएका विभिन्न मुलुक तथा क्षेत्रका ओलम्पिक खेलकुद समिति तथा अन्तर्राष्ट्रिय खेलकुदका विभिन्न खेल समितिबाट पठाइएको प्रतिवेदनमा तिनीहरुद्बारा पैचिंग ओलम्पिक खेलकुदका तयारी कार्यप्रति संतोष व्यक्त गरिएको कुरा पनि बताउनुभएको छ ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040