china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    ओलिम्पिक खेलकुदसम्बन्धी निर्माणबाट साधारण बासिन्दाहरु लाभान्वित
    (GMT+08:00) 2008-08-04 16:53:45    

             पैचिंग नगरपालिकाका प्रवक्ता लिउ चले आज बोल्दै पैचिंग ओलिम्पिक खेलकुदको चांजोपांजो गरिएको सात वर्षसम्मको अवधिमा शहरको महत्वपूर्ण आधारभूत् प्रबन्धको निर्माणमा पैचिंगले कूल दुइ खर्ब असी अर्ब चिनियां युआन लगाएको र ती प्रबन्धहरुको निर्माणबाट साधारण बासिन्दाहरु बढी रुपमा लाभान्वित भएको कुरा बताउनुभयो ।

              आज पैचिंगको अन्तर्राष्ट्रिय प्रेस केन्द्रमा आयोजित पत्रकार सम्मेलनमा लिउ चले बोल्दै पैचिंग ओलिम्पिक खेलकुदका लागि लगाइने कूल रकममा तीन भाग विभाजित रहेका कुरा बताउनुभयो।

               उहांका अनुसार तीमध्ये ओलिम्पिक खेलकुदको सन्चालन रकम दुइ अर्ब अमेरिकी डलरभन्दा बढी रहेको छ । स्टेडियम र रंगशालाको निर्माणका लागि तेह्र अर्ब चिनियां युआन् जति पुगेको छ अनि शहरको समष्टिगत निर्माणका लागि जम्मा दुइ खर्ब असी अर्ब चिनियां युआन लगानी गरिएको छ ।

               लिउ चका अनुसार शहरको समष्टिगत निर्माणमा शहरको आधारभूत प्रबन्धको , ऊर्जा स्रोत , जल स्रोत , यातायात र वातावरण निर्माण समावेश छन् ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040