चीनको राष्ट्रिय परिषदको चिनियाँ प्रवासीहरुको कार्यालयका उप प्रमुख स्यु ईओ शङले आज पैचिङमा सारा विश्वबाट आएका चार सय बीस चिनियाँ प्रवासी र चिनियाँ मूलका नागरिकका प्रतिनिधिहरु निमन्त्रणा पाएर पैचिङ ओलम्पिक खेलकुदको उद्घाटन र समापन समारोहमा सहभागी हुने कुरा बताउनुभयो ।
उक्त प्रतिनिधिहरु समारोहपछि चीनका अन्य ठाँउमा भ्रमण गर्ने कुरा पनि बताईएको छ ।
|