china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    पैचिंगमा ओलिम्पिक परिवारको भेटका लागि पैचिंग ओलिम्पिक खेलकुदको संयोजन समितिव्दारा तयारी
    (GMT+08:00) 2008-08-04 17:33:11    

             पैचिंग ओलिम्पिक खेलकुदको संयोजन समितिको सम्बन्धित विभागका जिम्मावार व्यक्तिले आज बोल्दै पैचिंगमा विभिन्न मुलुकका माननीय अतिथिहरु, खेलाडीहरु लगायतका ओलिम्पिक परिवारको भेटका लागि पैचिंग तयार भइसकेको छ ।

              आज पैचिंग ओलिम्पिक खेलकुदको मुख्य प्रेस केन्द्रमा आयोजित पत्रकार सम्मेलनमा पैचिंग ओलिम्पिक खेलकुदको संयोजन समितिको अन्तर्राष्ट्रिय सम्पर्क विभागका उपप्रमुख वांग श लि‌न्‌ले बोल्दै अन्तर्राष्ट्रिय अतिथिको स्वागतका लागि पैचिंग ओलिम्पिक खेलकुद संयोजन समितिले अन्तर्राष्ट्रिय माननीय अतिथिको स्वागत केन्द्रको स्थापना गरेको छ । सो केन्द्रले विभिन्न मुलुकका राजदरवारका प्रतिनिधि , राष्ट्रनायक र सरकारप्रमुखको स्वागत र सत्कार गर्ने जिम्मा लिएको कुरा बताउनुभयो ।

               उहाँका अनुसार हाल ओलिम्पिक खेलकुदको उद्घाटन समारोह आउन चार दिन बांकी छ । चीनका लागि विभिन्न मुलुकका राजदूतावासले स्वागत केन्द्र र परराष्ट्र मन्त्रालयसंग सम्पर्क गरिरहेका छन् । जसबाट यहांको भ्रमणमा रहेका माननीय अतिथिहरुका लागि उत्कृष्ट सेवा उपलव्ध गराउन सकिने कुरा पनि समाचारमा जनाईएको छ ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040