china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    श्री हु चिन थाउ तथा अन्तर्राष्ट्रिय ओलम्पिक खेलकुद समितिका अध्यक्ष लगायतका अतिथिहरु बीच भेटघाट
    (GMT+08:00) 2008-08-04 20:10:01    

             चीनका राष्ट्राध्यक्ष हु चिन थाउले आज दिउँसो पैचिङ्गमा अन्तर्राष्ट्रिय ओलम्पिक खेलकुद समितिका अध्यक्ष ज्याक रोगे, अन्तर्राष्ट्रिय ओलम्पिक खेलकुद समितिका स्थायी मानार्थ अध्यक्ष जान आन्दोनिओ सामारान्च लगायतका अन्तर्राष्ट्रिय ओलम्पिक समितिका अन्य अतिथिहरुसँग भेटघाट गर्नुभयो।

             भेटघाटमा श्री हु चिन थाउले चीन सरकारको तर्फबाट श्री रोगे लगायतका अन्तर्राष्ट्रिय ओलम्पिक समितिका अतिथिहरुको स्वागत गर्नुका साथै उहाँहरुले पैचिङ्ग ओलम्पिक खेलकुद सफलताका साथ आयोजनाका लागि ठूलो प्रयास गर्नुभएकोमा हार्दिक कृतज्ञता पनि व्यक्त गर्नुभएको छ।

              श्री रोगेले आयोजना हुनलागेको ओलम्पिक खेलकुदमा चिनियाँ खेलाडीहरुले राम्रो उपलब्धि हासिल गर्नसक्ने शुभकामना व्यक्त गर्नुभएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040