china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    वैज्ञानिक यातायात प्रणालीद्बारा ओलम्पिक खेलकुदसम्बन्धी आवत-जावत सुनिश्चित
    (GMT+08:00) 2008-08-04 18:16:04    

             पैचिङ्ग ओलम्पिक खेलकुद अवधिमा वैज्ञानिक यातायात प्रणालीको प्रयोगमार्फत ओलम्पिक खेलकुदसम्बन्धी आवत-जावतलाई सुनिश्चित पारिने जानकारी पैचिङ्ग यातायात सूचना केन्द्रका प्रमुख वाङ्ग काङ्गले आज पैचिङ्गमा आयोजित पत्रकार सम्मेलनमा दिनुभएको छ।

              उहाँका अनुसार, सन् 2006 को वैज्ञानिक यातायात प्रणालीको निर्माणसम्बन्धी प्रारुपलाई निश्चित गरेयता पैचिङ्गले अघिपछि गरी पैचिङ्ग यातायातको सेवा नेटवर्क, पैचिङ्ग यातायातको सेवा हट-लाइन, ओलम्पिक खेलकुदसम्बन्धी बस प्रणाली र शहरका राजमार्गको निरीक्षण प्रणालीको निर्माणलाई सिध्याएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040