china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनले एक विशेषतायुक्त र उच्चस्तरीय ओलम्पिक खेलकुदको आयोजना गर्ने: श्री हु चिन थाउ
    (GMT+08:00) 2008-08-04 20:29:02    

              चीनका राष्ट्राध्यक्ष हु चिन थाउले आज पैचिङ्गमा बोल्दै चीन सरकार तथा चिनियाँ जनताले वचन-बद्धताको अक्षरस: पालना गर्नुका साथै सक्दो सौहार्दपूर्ण र प्रयासमार्फत एउटा विशेषतायुक्त र उच्चस्तरीय ओलम्पिक खेलकुदको आयोजना गर्ने कुरा बताउनुभयो।

               अन्तर्राष्ट्रिय ओलम्पिक समितिको एक सय बीसौं पूर्ण बैठक आजै राति राष्ट्रिय नाट्य हलमा शुरु भएको छ। श्री हु चिन थाउले त्यस पूर्ण बैठकको उद्धाटन समारोहलाई सम्बोधन गर्दै पैचिङ्ग ओलम्पिक खेलकुदलाई एउटा विशेषतायुक्त र उच्चस्तरीय ओलम्पिक खेलकुदको रुपमा बनाउनु नै चीन सरकार तथा चिनियाँ जनताले अन्तर्राष्ट्रिय समुदायसमक्ष दिएको गम्भीर वचन-बद्धता हो भन्ने कुरा औंल्याउनुभएको छ।

                श्री हुका अनुसार, बितेका केही वर्षयता चिनियाँ खेलकुद क्षेत्र तथा अन्तर्राष्ट्रिय ओलम्पिक समिति र अन्य विभिन्न मुलुकका खेलकुद क्षेत्र बीचको आदान-प्रदान तथा सहयोग निरन्तर रुपमा बढ्दैगएको देखिन्छ। हाल खेलकुद चीनको आर्थिक तथा सामाजिक विकास सवल पार्ने महत्वपूर्ण शक्ति बनिसकेको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040