china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    पैचिंग ओलम्पिक खेलकुदको ज्योति रिले कार्यक्रम स छुआन प्रान्तको छन तु शहरमा सम्पन्न
    (GMT+08:00) 2008-08-05 12:50:50    

               पैचिंग ओलम्पिक खेलकुदको ज्योति रिले कार्यक्रम आज विहान दक्षिण-पश्चमी चीनको स छुआन प्रान्तको सदरमुकाम छन तु शहरमा सम्पन्न भयो । स छुआन प्रान्तमा पैचिंग ओलम्पिक खेलकुदको ज्योति रिले कार्यक्रममा यो अन्तिम मुकाम हो।

               जम्मा 315 जना ज्योतिवाहकले सो रिले कार्यक्रमा भाग लिएका थिए। उक्त रिले कार्यक्रम कूल 13.02 किलोमिटरको दूरीमा भएको थियो।

               भोलिदेखि आठ तारिखसम्म पैचिंग ओलम्पिक खेलकुदको रिले कार्यक्रम पैचिंगमा शुरु हुनेभएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040