china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनको पर्यटन विभागद्बारा स्वदेशी तथा विदेशी पर्यटकका लागि उच्च सेवा प्रदान
    (GMT+08:00) 2008-08-05 15:55:22    

               चीनको राष्ट्रिय पर्यटन ब्यूरोका उपप्रमुख तु च्यांगले पैचिंग ओलम्पिक खेलकुद अवधिमा स्वदेशी तथा विदेशी पर्यटकलाई सर्वश्रेष्ठ सेवा प्रदान गर्नका लागि चीनका विभिन्न तहका पर्यटन विभागले सक्रिय कदम चालिसकेको कुरा बताउनुभएको छ। उहाँले आज पैचिंग अन्तर्राष्ट्रिय सूचना केन्द्रद्बारा आयोजित पत्रकार सम्मेलनमा उक्त कुरा बताउनुभएको हो।

               पैचिंगको पर्यटन ब्यूरोले गरेको अनुमानअनुसार, पैचिंग ओलम्पिक खेलकुद अवधिमा चार लाखदेखि पाँच लाख पर्यटकले चीन घुम्न आउने छन्। पैचिंग ओलम्पिक खेलकुदमा भाग लिनुहुने विभिन्न मुलुकका अतिथिहरु, सम्बाददाताहरु, खेलाडीहरु र स्वदेशी तथा विदेशी दर्शकहरुको कूल संख्या साठी लाख देखि सत्तरी लाखसम्म पुग्ने अनुमान पनि गरिएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040