china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनको सक्दो प्रयासले उच्चस्तरीय ओलम्पिक खेलकुदको आयोजना हुने छ:चीनका राष्ट्रध्यक्ष
    (GMT+08:00) 2008-08-05 08:37:59    

                अन्तर्राष्ट्रिय ओलम्पिक खेलकुदको तयारी समितिको 120 औं बैठकको उद्घाटन समारोह हिजो राति पेइचिङ्गमा शुरु भयो। यस समारोहमा सहभागी हुनुभएका चीनका राष्ट्राध्यक्ष हु चिन थाउले चीन सरकार र चिनियाँ जनताले अन्तराष्ट्रिय ओलम्पिक खेलकुदको विकासका लागि सक्दो प्रयास गरी एउटा विशेषतायुक्त र उच्च स्तरीय ओलम्पिक खेलकुदको आयोजना हुने छ,जसबाट शान्त,समृद्ध र मेलमिलापयुक्त विश्वको निर्माणकालागि योगदान गर्नसक्ने कुरा व्यक्त गर्नुभएको छ।

                श्री हु चिन थाउले ओलम्पिक खेलकुद विश्वको सबैभन्दा ठूलो खेलकुद समारोह हो भन्दै पेइचिङ्ग ओलम्पिक खेलकुदको आयोजनामार्फत अन्तर्राष्ट्रिय ओलम्पिक खेलकुदको विकासलाई अझ प्रवर्द्धन गर्नुका साथै चीन र अरु मुलुकबीच खेलकुद लगायत विभिन्न क्षेत्रका सहयोगलाई सक्रिय रुपमा विकास गर्ने कुरा बताउनुभएको छ।

               अन्तर्राष्ट्रिय ओलम्पिक खेलकुद समितिका अध्यक्ष ज्याक रोगेले ओलम्पिक खेलकुद चीनमा आउनु निकै अर्थपूर्ण कुरा हो भन्दै पेइचिङ्ग ओलम्पिक खेलकुदले चीनलाई एउटा महत्वपूर्ण सम्पत्ति दिने कुरा बताउनुभएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040