china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    पेइचिङ्गद्बारा पुनःप्रयोगका उर्जा-श्रोतको प्रयोग-दरलाई अझ बढी बढाउने
    (GMT+08:00) 2008-08-05 16:06:38    

                पेइचिङ्ग विकास तथा सुधार समिति अन्तर्गत उर्जा-श्रोत विकास मन्त्री ग्वो सिन युले आज पेइचिङ्गमा बोल्दै सन 2010अघि पेइचिङ्गले पुनःप्रयोग हुने उर्जा-श्रोतको प्रयोगको दरलाई 4प्रतिशत भन्दामाथि बढाउन प्रयास गर्दै जाने कुरा व्यक्त गर्नुभएको छ।

               श्री ग्वो सिन युले पेइचिङ्ग अन्तर्राष्ट्रिय समाचार केन्द्रमा स्वदेशी र विदेशी पत्रकारसँग कुराकानी गर्दै उक्त कुरा वताउनुभएको हो। उहाँका अनुसार,पेइचिङ्ग शहर सरकारले पुनःप्रयोग गर्ने उर्जा-श्रोतको प्रयोगमा निकै ध्यान दिंदै आएको छ। सौर्य श्रोतको प्रयोग चीनमा व्यापक हुँदै आएको छ। हालै राष्ट्रिय रङ्गशाला अर्थात चरा गुँड लागयत सात वाट ओलम्पिक प्रतियोगिता संचालन हुने रंगशालामा सौर्य श्रोतमार्फत संचालन हुने बिद्युत प्रणालीको स्थापना गरिएका छन।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040