
पैचिङ्ग ओलम्पिक खेलकुदको ज्योति रिले कार्यक्रम आज स छुआन प्रान्तमा सम्पन्न भएपछि पैचिङ्गमा ल्याइएको छ।

थाहा भएअनुसार भोलि बिहानदेखि ओलम्पिक खेलकुदको ज्योतिलाई पैचिङ्गमा तीन दिनसम्म घुमाइने छ। सो अवसरमा आठ सय एक चालिस जना ज्योतिवाहक प्रतिनिधिले 38.92 किलोमिटरको दूरीमा पैचिङ्ग ओलम्पिक खेलकुदको पवित्र ज्योतिलाई घुमाउने कार्यक्रम रहेको छ। पैचिङ्गमा आयोजित ज्योति रिले कार्यक्रममा सहभागि पहिले ज्योतिवाहक प्रतिनिधि चीनका पहिला अन्तरिक्ष यात्री यांग ली वै हुनुहुने छ।
|