आज विहान आठ बजे पैचिङ्ग ओलम्पिक खेलकुदको ज्योति रिले कार्यक्रम अन्तर्गत पैचिङ्ग मुकामको कार्यक्रम शुरु भयो।
उक्त समारोह आज विहान कु कौ दरबारको उ मन चोकमा शुरु भएको हो र पहिलो ज्योति रिले-वाहक चीनका प्रथम अन्तरिक्षयात्री याङ्ग लि वै हुनुहुन्छ ।
प्राप्त समाचार अनुसार, पैचिङ्ग ओलम्पिक खेलकुदको ज्योति रिले कार्यक्रम अन्तर्गत पैचिङ्ग मुकामको कार्यक्रम तीन दिनसम्म चल्ने छ।
|