पहिलो ओलम्पिक मेला अर्थात् पैचिङ्ग2008 ओलम्पिक मेला आठ तारिखका दिन पैचिङ्गमा शुरु हुने भएको छ। त्यस मेला दश दिनसम्म चल्नेछ।
पैचिङ्ग2008 ओलम्पिक मेला अन्तर्राष्ट्रिय ओलम्पिक समिति, पैचिङ्ग ओलम्पिक खेलकुदको संयोजन समिति, चीनको ओलम्पिक समिति तथा चीनको हुलाक लिमिटेड कम्पनीले संयुक्त रुपमा आयोजना गरेका हुन। मेलाको अवधिमा अन्तर्राष्ट्रिय ओलम्पिक समितिसम्बन्धी हुलाक-टिकटको प्रदर्शनी, अन्तर्राष्ट्रिय ओलम्पिक समितिका भूतपूर्व अध्यक्ष जान आन्दोनिओ सामारान्चसम्बन्धी व्यक्तिगत हुलाक-टिकटको प्रदर्शनी, चीनको हुलाक-टिकट संग्रहालयको विषयक प्रदर्शनी तथा सम्बन्धित कला प्रदर्शनीहरुको आयोजना हुनेभएका छ।
|