china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनद्बारा ओलम्पिक खेलकुदको आयोजना गरिने कुराप्रति केन्याका उप राष्ट्रपतिको शुभकामना
    (GMT+08:00) 2008-08-06 18:30:30    

             केन्याका उप राष्ट्रपति कालोन्जो मुस्योकाले आज केन्याबाट राष्ट्रपति म्वाइ किबाकीको तर्फबाट पैचिङ्गमा हुनगइरहेको उन्नतीसौं ओलम्पिक खेलकुदको उद्धाटन समारोहमा सहभागी हुन पैचिङ्गतर्फ प्रस्थान गर्नुभयो।

              उहाँले पैचिङ्गतर्फ प्रस्थान गर्नुअघि विमानस्थलमा बोल्दै चीनले ओलम्पिक खेलकुदको आयोजना गरेकोमा शुभकामना व्यक्त गर्नुभयो।

              केन्याले पैचिङ्ग ओलम्पिक खेलकुदमा सहभागी हुन जम्मा छपन्नजना खेलाडीलाई पठाएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040