पैचिङ्ग ओलम्पिक खेलकुदमा सहभागी हुने कम्बोडियाली खेलकुद प्रतिनिधि मण्डलको पहिलो खेपका दशजना सदस्य आज पैचिङ्ग आईपुगेका छन्।
त्यस प्रतिनिधि मण्डलका अध्यक्षले हाम्रा सम्वाददातालाई अन्तर्वार्ता दिंदै ओलम्पिक खेलकुदको आयोजनामार्फत पैचिङ्ग झन् झन् सुन्दर हुदैगएको कुरा बताउनुभयो। साथै उहाँले यस पटकको ओलम्पिक खेलकुद एउटा निकै सफल ओलम्पिक खेलकुद हुने विश्वास पनि व्यक्त गर्नुभयो।
|