china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    भारतको राजधानी नयाँ दिल्लीमा पैचिङ 2008 ओलम्पिक साँस्कृतिक कार्यक्रम उद्घाटन
    (GMT+08:00) 2008-08-07 09:27:45    

             चिनियाँ अन्तर्राटिय रेडियो स्टेशनका अनुसार , उन्नाईस दिन जारी रहने पैचिङ 2008 ओलम्पिक साँस्कृतिक कार्याक्रम छ तारिखका दिन भारतको राजधानी नयाँ दिल्ली मा उदघाटन भएको छ। भारतका लागि चीनको राजदूत च्याङ यान , भारतको साँस्कृत सम्बन्धित समितिका प्रमुख करण सिं, भारतका लागि विभिन्न मुलुकका राजदूतहरु र भारतका विभिन्न क्षेत्रबाट आएका गन्यमान्य व्यक्तिहरु उक्त समारोहको उदघाटन समारोहमा सहभागि हुनुहुन्थ्यो।

              चीनका राजदूत च्याङ यानले पैचिङ ओलम्पिक खेलकुद समारोह विश्वको सबै जनताको हो । उक्त समारोहबाट चिनियाँहरु र विश्वको सबै जनताहरुबीचको मित्रता अझ बढि बढाउने कुरा बताउनुभयो।

               श्री करण सिंले पैचिङ ओलम्पिक खेलकुदका लागि आफ्नो शुभकामना व्यक्त गर्नुभयो।,

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040