china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    श्री यु चाइ झीन् अन्तर्राष्ट्रिय ओलम्पिक समितिका उपाध्यक्षको पदमा
    (GMT+08:00) 2008-08-07 15:51:55    

              श्री यु चाइ झीनले आज पेइचिङ्गमा आयोजित अन्तर्राष्ट्रिय ओलम्पिक समितिको 120 औँ महासभामा अन्तर्राष्ट्रिय ओलम्पिक समितिका उपाध्यक्षको पद सम्हाल्नु भएको छ। उहाँ श्री ह चै ल्याङ्गपछि उक्त पदमा रहनुभएको दोस्रो चिनियाँ व्यक्तित्व बन्नुहुन्छ।

              कार्यान्वयन समिति, अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको सर्वोच्च अधिकार संस्था हो । उक्त संस्थामा एक अध्यक्ष र चार जना उपाध्यक्षलगायत 15 जना रहन्छन् । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका 96 सदस्यले आज मतदान गर्नुभएको थियो । श्री यु चाइ झीनले 84 मत प्राप्त गरी उक्त पदमा विजयी हुनुभएको हो ।

               श्री यु चाइ झीन 57 वर्षीय हुनुहुन्छ। उहाँले चीनको राष्ट्रिय खेल व्यूरोका उपाध्यक्ष पदमा तथा चीनको अन्तर्राष्ट्रिय खेलकुद समितिमा रहेर काम गरिसक्नुभएको छ। सन 2004 को अगष्ट माहिनामा उहाँ अन्तर्राष्ट्रिय ओलम्पिक खेलकुद समितिको कार्यन्वयन समितिका सदस्य बन्नुभएको थियो ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040