china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चिनियाँ खेलाडी छन शे श्याद्वारा चीनको पहिलो स्वर्ण पदक प्राप्त
    (GMT+08:00) 2008-08-09 12:20:55    

             पैचिङ ओलम्पिक खेलकुद अन्तर्गत महिला अठचालीस किलो समुहको भारत्तोलन तर्फको फाइनल खेल आज पैचिङ अन्तरिक्ष विश्व विद्यालयको रङ्गशालामा आयोजित भयो। अन्तमा पचीस वर्षीय चिनियाँ खेलाडी छन शे श्याले उक्त प्रतियोगितामा स्वर्ण पदक जित्नुभयो। यो यस पटकको ओलम्पिक खेलकुदमा चीनले प्राप्त गरेको पहिलो स्वर्ण पदक हो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040