china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    पैचिङ्ग ओलम्पिक खेलकुदमा चार वटा स्वर्ण पदकको नतिजा घोषणा
    (GMT+08:00) 2008-08-09 19:03:07    

             पैचिङ्ग समय अनुसार नौ तारिख बेलुका छ बजेसम्म पैचिङ्ग ओलम्पिक खेलकुदमा चार वटा स्वर्ण पदकको नतिजा घोषणा गरिएको छ।

            आज बिहान आयोजित महिला दश मिटर एर राइफल सुटिङ खेल र महिला अठचालिस किलोग्राम स्तरको भारत्तोलनमा दुइटा स्वर्ण पदकको नतिजा घोषणा गरिएको हो। चेक र चीनका खेलाडीले छुट्टा छुट्टै रुपमा यी दुइटा स्वर्ण पदक पाएका छन।

            आज दिउँसो आयोजित पुरुष दश मिटर एर राइफल सुटिङ खेलको फाइनलमा चीनका खेलाडी पांग वैले स्वर्ण पदक पाएका छन।

            पुरुष सडक साइकलको फाइनलमा स्पेनका खेलाडीले स्वर्ण पदक पाएका छन।

            हालसम्म घोषित नतिजा अनुसार चीनले दुइटा स्वर्ण पदक पाएर अग्रस्थानमा रहेको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040