उनान्तीसौं ग्रीष्मकालीन ओलम्पिक खेलकुदको उद्घाटन समारोह हिजो बेलुका पैचिङ्गस्थित राष्ट्रिय रंगशालामा आयोजित भयो। उद्घाटन समारोहपछि अन्तर्राष्ट्रिय ओलम्पिक समितिका अध्यक्ष ज्याक रोगेले यस भव्य समारोहलाई विर्सन नसक्ने कुरा बताउनुभएको छ।
यसका साथै उहाँले विश्वका दुइ सय चार मुलुक तथा क्षेत्रबाट आएका खेलाडीहरुले आगामी स्रोह दिनभित्र उत्तम तथा विर्सन नसक्ने खेलकुद प्रतियोगिता हुने विश्वास पनि व्यक्त गर्नुभएको छ।
|