विदेशका लागि केही चिनियाँ राजदूताबासले पैचिङ्ग ओलम्पिक खेलकुद सफलताका साथ शुरु भएकाले छुट्टा छुट्टै रुपमा खुसियाली समारोहको आयोजना गरेका छन।
यसै बीच अल्जेरियाका लागि चिनियाँ राजदूताबासका सम्पूर्ण कर्मचारी, चिनियाँ संस्थाका प्रतिनिधि र अल्जेरियामा चिकित्सा सेवा उपलव्ध गराउने टोलीका केही सदस्यले हिजो भेला भएर पैचिङ्ग ओलम्पिक खेलकुद शुरु भएकाले खुसियाली मनाएका छन।
|