china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    पैचिङ्गमा वायुको गुणस्तर सम्बन्धी तथ्याँक विश्वासिलो भएकोः सँयुक्त राष्ट्र संघका अधिकारी
    (GMT+08:00) 2008-08-09 14:11:29    

             सँयुक्त राष्ट्र संघका उप-महासचिव एबँ सँयुक्त राष्ट्र संघको वातावरण योजनालयका कार्याकारिणी प्रमुख अचिम स्टेनेरले आज पैचिङ्गमा बोल्दै पैचिङ्गमा वातावरणको निगरानी गर्ने निकै अग्रसर प्रणाली रहेको कुरा बताउनुभएको छ। यसका साथै उहाँले यस्तो निगरानीबाट प्राप्त गरिएको तथ्याँक विश्वासिलो हुन्छ भन्नुभयो।

             यसका साथै उहाँले पैचिङ्गमा वातावरण संरक्षणबारे कार्यरत व्यक्तिहरुको कार्यकुशलताको भावनाको कदर गर्दै पैचिङ्गले ओलम्पिक खेलकुदको रंगशालामा प्रशस्त हरित वातावरण संरक्षणको प्रविधि प्रयोग गरेको कार्यको प्रशंसा गर्नुभएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040