china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    हु चिन थाउद्वारा बुशसँग भेटघाट
    (GMT+08:00) 2008-08-10 18:53:09    

             चीनका राष्ट्राध्यक्ष हु चिन थाउले आज पैचिङमा अमेरिकी राष्ट्रपति बुशसँग भेट-वार्ता गर्नुभयो। यस अवसरमा राष्ट्राध्यक्ष हु चिन थाउले अमेरिकासँगै मिलेर आपसी वार्ता तथा आदान-प्रदानलाई सबल पार्न, संबेदनशील विषयको उचित रुपमा समाधान गर्न, चीन-अमेरिका रचनात्मक एवम् सहयोगात्मक सम्बन्ध स्वस्थ तथा स्यायी रुपमा विकास गर्न प्रत्याभूति दिन चीन इच्छुक रहेको कुरा बताउनुभयो।

             पैचिङ ओलम्पिक खेलकुदको उद्घाटन् समारोहमा भाग लिन राष्ट्रपति बुश पैचिङ आउनुभएको हो। विश्वका सबै मुलुकका जनताका लागि एउटा महान तथा सफल उद्घाटन समारोहको आयोजना गरेकोमा उहाँले चीन सरकार तथा चिनियाँ जनतालाई कृतज्ञता ज्ञापन गर्नुभयो।

            दुई देशबीचको सम्बन्धबारे चर्चा गर्दा श्री बुशले अमेरिका-चीनबीचको द्वीपक्षीय सम्बन्ध निकै महत्वपूर्ण, रचनात्मक र खुला रहेको भएको कुरा बताउनुभयो।

            आजै चीनका प्रधानमन्त्री वन च्या पाउ तथा उप-राष्ट्राध्यक्ष सि चिन फिंगले पनि श्री बुशसँग भेट-वार्ता गर्नुभयो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040