china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    पैचिङ ओलम्पिक खेलकुद प्रतियोगिता दोस्रो दिनमा
    (GMT+08:00) 2008-08-10 21:17:07    

             आज दश तारिख पैचिङ ओलम्पिक खेलकुद प्रतियोगिता शुरु भएको दोस्रो दिन हो । आज बेलुकीसम्म पौडी, सुटिङ, डाइभिङ र भारत्तोलन आदि प्रतियोगिताका 13 स्वर्ण पदकको निर्णय भइसकेको छ । यसमा चीन 5 स्वर्ण पदकसहित अग्र स्थानमा रहेको छ भने दक्षिण कोरिया 3,अमेरिका 2 , चेक रिपब्लिक 2 र जापान 1 स्वर्णपदक पाउने मुलुकमा परेका छन्।

             पुरुष चार सय मिटर फ्रि स्टाइल पौडीको फाइनल प्रतियोगितामा चिनियाँ खेलाडी चाँग लिनले रजत पदक प्राप्त गरेको थिए। ओलम्पिक खेलकुदको पुरुष पौडी प्रतियोगितामा यो चीनको पहिलो पदक हो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040