china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    श्री केशव भण्डारीबाट पठाइएको शुभकामना
    (GMT+08:00) 2008-08-11 17:09:19    
                 ओलम्पिक सफलताको कामना अन्तर्राष्ट्रिय ओलम्पीक खेलको महाउत्सवमा चीनले गरेको महान तयारी प्रति हामीलाई पनि खुसी लागेको छ ।यो खुसीको अवसरमा हामी पनि तपाई हरु र चीनको यो महान प्रयासको सफलताको कामना गर्दछौ. । ओलम्पीक खेल सफल होस र चिनले धेरै पदक जितोस भन्ने मेरो र हाम्रो क्लवको चाहाना छ ।अहिले चिनमा चारै तिर उत्साह छ । चिन झकिझकाउ पारिएको छ । हामीलेप्रत्यक्षा नदेखे पनि टेलिभिजन हेरेर त्यो थाहा पाएका छैन । जेहोस हामी खुसी छौ र ओलम्पीक खेल सफलताको कामना गर्दछु ।

    अध्यक्षा

    केशव भण्डारी

    लुम्विनी सिआरआइ श्रोता क्लव

    बुटवल

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040