china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    श्री रामकृष्णा भण्डारीबाट पठाइएको शुभकामना
    (GMT+08:00) 2008-08-11 17:54:16    
                 ओलम्पिक सफलताको कामनाभोली देखि चीनका प्रमुख शहर हरुमा गृष्मकालीन ओलम्पिक शुरु हुदै छ ।यो चिनका लागि महान अवसर र चुनौती हो । अमेरिका लगायत केही देश ओलम्पिकलाई असफल बनाएर चिनलाई नै असफल बनाउन लागि परेका छन् ।त्यसैले सफलता संगै चिनलाई चुनैाती पनि छ । हामी चिनको सफलताको कामना गर्दै यो ओलम्पिक सफल होस भन्ने चाहन्छौ ।के गर्नु हामी पनि चीन पुगेर एेतिहासीक ओलम्पिक हेर्नु र तपाइहरुलाई भेट्ने चाहाना राखेका थियौ तर सबै कुरा चाहेर मात्र कहा हु्न्छ र ? त्यो पनि हामीले बुझेका छौं । जेहोस ओलम्पिकको सफलताको कामना ।

    रामकृष्णा भण्डारी

    सल्लाहकार लुम्बिनी,सिआरआई श्रोता क्लव

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040