china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    पैचिङ्ग ओलम्पिकलाई शुभकामना
    (GMT+08:00) 2008-08-11 15:41:08    

            उन्नान्तीसौं ग्रीष्मकालीन् ओलम्पिक खेलकुद पैचिङ्गमा भइरहेको छ। धेरै श्रोताहरुले हामीलाई इमेल तथा टेलिफोनमार्फत शुभकामना व्यक्त गर्नुभएको छ।

           सि.आर.आई.श्रोता क्लबहरुको राष्ट्रिय परिषद नेपालका अध्यक्ष टीकाराम घिमिरेले आफ्नो इमेलमा यसरी भन्नुभएको छः

           सर्वप्रथम आयोजना भइरहेको पैचिङ्ग ओलम्पिक खेलकुद सफलतापूर्वक सम्पन्न होस् भन्ने शुभकामना व्यक्त गर्दछु।

           चीनमा आयोजित ओलम्पिक खेलकुद हामी नेपालीहरुका लागि पनि गौरवको विषय हो। हामीलाई आफ्नै आँगनमा आयोजना भइरहेको झैँ अनुभव भएको छ। यस ओलम्पिकमा नेपाली खेलाडीहरुलाई पनि सफलता मिलोस् भनी शुभकामना व्यक्त गर्दछु।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040