china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    केही विदेशी नेतागणव्दारा पैचिङ्ग ओलम्पिक खेलकुद प्रतियोगिताको तयारी कार्य र उद्घाटन समारोहको प्रशंसा
    (GMT+08:00) 2008-08-11 09:48:13    
                पैचिङ्ग ओलम्पिक खेलकुद प्रतियोगिताको उद्घाटन समारोहमा सहभागी केही विदेशी नेताहरुले हिजो दश तारिखका दिन चीनव्दारा निकै भव्यता साथै पैचिङ्ग ओलम्पिक खेलकुद प्रतियोगितासम्बन्धी विभिन्न तयारी कार्यहरु सम्पन्न गरिएकोमा प्रशंसा व्यक्त गर्नुभएको छ। उहाँहरुका अनुसार पैचिङ्ग ओलम्पिक खेलकुद प्रतियोगिताको उद्घाटन समारोह निकै असाधारण रहेको देखिन्छ।

                त्यसरी लाटभियाका राष्ट्रपति, इरानका उपराष्ट्रपति एवम् खेलकुद संगठनका अध्यक्ष, इजरायली राष्ट्रपति, म्यामारका प्रधानमन्त्री र अफगानिस्तानका राष्ट्रपतिहरुले पैचिङ्ग ओलम्पिक खेलकुद प्रतियोगितालाई ओलम्पिक खेलकुद समारोहको ऐतिहासिक रहेको भनी प्रशंसा व्यक्त गर्नुभएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040