china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनको स छुआन प्रान्तको वन छुआनमा गएको विनाशकारी भूकम्पबारे उद्धार कार्यको नयाँ अवस्था
    (GMT+08:00) 2008-08-11 19:37:22    

            चीनको राज्य परिषदको सूचना कार्यालयले भूकम्प प्रतिरोध उद्धार प्रधान निर्देशनालयका अनुसार आज एघार तारिखको बाह्र बजेसम्म उक्त विनाशकारी भूकम्पमा परी उनान्सत्तरी हजार दुई सय पच्चीस मानिस मर्नुका साथै सत्र हजार हजार नौ सय उनान्चालीस् जना बेपत्ता भएका छन् ।

            चीनका विभिन्न स्तरका सरकारले उद्धार-कार्यका लागि छुट्याएको जम्मा रकमको चौसठ्ठी अर्ब चालीस करोड चिनियाँ युआन पुगेको छ। त्यस अतिरिक्त समस्त चीनले स्वदेश र विदेशहरुबाट प्रदान गरिएका उद्धार सामग्री र रकम गरी कूल उनान्साठी अर्ब बीस करोड चिनियाँ युआन पुगेको समाचार छ । अहिलेसम्म भूकम्पबाट प्रभावित क्षेत्रहरुलाई पठाइसकेको रकम जम्मा तेईस अर्ब असी करोड चिनियाँ युआन पुगेको पाइएको पनि समाचारमा जनाइएको छ ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040