आज चीनको जिम्नेस्टिक प्रतिनिधि मण्डलले पैचिंग ओलम्पिक खेलकुदको जिम्नेस्टिक प्रतियोगितामा सामूहिक स्वर्ण पदक प्राप्त गरेका छन्।
एथेन्स ओलम्पिक खेलकुदको जिम्नेस्टिक प्रतिस्पर्धामा स्वर्ण पदक प्राप्त गरेको जापानी प्रतिनिधि मण्डलले यस पटक रजतपदकमा चित्त बुझाउनु परेको छ भने गत एथेन्स ओलम्पिकको जिम्नेस्टिकमा रजतपदक प्राप्त गरेको अमेरिकी मण्डलले यस पटक कांस्य पदक प्राप्त गरेको छ।
|