china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    विभिन्न मुलुकहरुका सञ्चार- माध्यमहरुव्दारा पैचिङ्ग ओलम्पिक खेलकुद प्रतियोगिताको प्रशंसा
    (GMT+08:00) 2008-08-12 18:59:22    

             अगष्ट आठ तारिखका दिन 29 औँ ओलम्पिक खेलकुद प्रतियोगिताको उद्घाटन् समारोह भव्यतासाथ भएको थियो । केही दिनयता विदेशी सञ्चार माध्यमहरुले त्यस विषयमा थुप्रै समाचार प्रसारण गर्नुका साथै सक्रिय मूल्यांकन् गर्दै आएका छन्।

             मलेशियाको "पूर्व दैनिक" अखवारले आज एक लेख प्रकाशित गर्दै ओलम्पिक खेलकुद प्रतियोगिताको आयोजनामार्फत् चीनले विश्वसामु आफ्ना उपलब्धिहरु प्रदर्शन गरेको छ। सुधार र खुलापन भएको तीस वर्षमा चीनले आर्थिक क्षेत्रमा निकै ठूलो वृद्धि गरेको देखिन्छ। त्यति मात्र नभई भविष्यमा झन् ठूलो उपलव्धि हांसिल गर्न सक्ने बताइएको छ।

             युरुग्वेको " इल फाइस" पत्रिकाले आफ्नो समाचारमा बताएको छ "एउटै विश्व, एउटै सपना" ओलम्पिक खेलकुद प्रतियोगिताको नारा शक्तिशाली समाचारहरुमध्येको एक बनिसकेको छ।

            त्यसरी नै केमरुन, सिंगापुर , रुस, जापान र भियतनामका सञ्चार माध्यमहरुले पनि प्रशंसाका समाचारहरु लेखेका छन्।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040