china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीन तेह्र स्वर्णसहित ओलम्पिकको शीर्ष स्थानमा
    (GMT+08:00) 2008-08-12 21:33:26    

              पैचिङ ओलम्पिक खेलकुद आज चौथो दिनमा प्रवेश भएको छ। चीनले मंगलबारको पुरुष सामूहिक जिम्नास्टिक तथा महिला सिंक्रोनाइज दश मिटर प्लेटफर्म डाइभिंगतर्फको खेलमा र उनान्सतरी किलोग्राम समूहको पुरुष भारत्तोलन प्रतियोगितामा तीन स्वर्ण पदक जितेको छ। आज चीन आफूले प्राप्त गरेको एघार स्वर्णसहित पहिलो स्थानमा रहेको छ। आजसम्म चीनले प्राप्त गरेको स्वर्ण तेह्र, रजत तीन र काँश्य दुईवटा प्राप्त गरी प्रथम स्थानमा रहेको हो। हिजो आयोजित प्रतियोगितामा तेह्र स्वर्ण पदकको छिनोफानो भएको थियो ।

              चिनियाँ पुरुष जिमानास्टिक टोलीले आज विहान एथेन्स ओलम्पिक खेलकुदमा हराइएको स्वर्ण पदक पुन:जितेको छ भने एथेन्स ओलम्पिक खेलकुदको च्याम्पिएन जापानी टोलीले रजत पदक जितेको छ र अमेरिकी टोलीले कांस्य पदक जितेको छ।

             महिला सिंक्रोनाइच दश मिटर प्लेटफर्म डाइभिंगतर्फको खेलमा चिनियाँ खेलाडी वांग सिन र छन रो लिनले स्वर्ण पदक जित्नुभएको छ। पैचिङ ओलम्पिक खेलकुदमा चिनियाँ टोलीले डाइभिंग प्रतियोगितामा प्राप्त गरेको स्वर्ण पदक यो तेश्रो हो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040